ad

बंगुरपालनसम्बन्धी तालिम सुरु ।


उर्लाबारी, २७ जेठ ।
      मोरङको उर्लाबारीमा आजदेखि बंगुरपालनसम्बन्धी तीन दिने तालिम सुरु भएको छ । उर्लाबारी–४ आइतबारेस्थित पशु सेवा कार्यालयमा सो तालिम सुरु भएको हो ।
उर्लाबारी नगरपालिकाद्वारा आयोजित सो तालिममा ३० जना बंगुरपालक कृषकको सहभागिता रहेको छ । नगरपालिकाका पशु विकास अधिकृत श्यामानन्द यादव र पशु प्राविधिक राजनारायण चौधरीले तालिममा सहजीकरण गर्ने जनाइएको छ ।् ््््
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित