ad

उर्लाबारीमा खुलेआम यौन धन्दा ।


उर्लाबारी, २७ जेठ ।
      मोरङको उर्लाबारीमा खुलेआम यौन धन्दा हुने गरेको पाइएको छ ।     उर्लाबारी क्षेत्रमा रहेको होटल तथा लजमा यौन धन्दा हुने गरेको पाइएको हो । प्रहरीले अनुगमन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो ।
यौन व्यवसाय सञ्चालन गरेकै कारण होटल सञ्चालिकासहित दुई किशोरीलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएपछि उर्लाबारी–५ स्थित सगरमाथा होटल एण्ड लज बन्द भएको छ । होटल सञ्चालिका अम्बिका खड्का र दुई युवतीलाई पक्राउ गरी मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सीनाले जानकारी दिनुभयो । सो होटलबाटै उर्लाबारी –९ की देबी दर्नाल र अस्मिता राईलाई पनि पक्राउ गरिएको छ । उनीहरु दुबै यौनधन्दामा संलग्न रहेको प्रहरीको भनाई छ । उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उर्लाबारीका होटलहरुमा निगरानी बढाएको जनाएको छ । उर्लाबारीका केही होटलहरुले महिलाहरु राखेर यौन धन्दा गराउँदै आएको छ भने कतिपयले कल गर्ल राखेर यौन ब्यवसाय गरिरहेको प्रहरीको दाबी छ । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display