ad

लाटी होली पुल उद्घाटन्


पथरी शनिश्चरे, ३० वैशाख
      मोरङको पथरीशनिश्चरे २ र ३ जोड्ने लाटी होली पुलको आज एक कार्यक्रमकाबीच उद्घाटन् भएको छ ।
       नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका साथै २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङ सहितले पुलको उद्घाटन् गर्नुभयो ।
       नगरपालिकाबाट २५ लाख, स्थानीय उपभोक्ताबाट ६ लाख ७३ हजार ५ सय ५, चौतारीसामुदायिक वनबाट १ लाख, एभरेष्ट बोर्डिंगबाट २५ हजार, पेगोडा वोर्डिंगबाट १० हजार, सुन्दर सामुदायिक बनबाट १० हजार, पेन्टी कोस्टल मण्डलीबाट १० हजार गरी ३३ लाख २८ हजार ५ सय ५ रुपैयाँ संकलन भएको थियो । जसमध्ये माटो पुराईका लागि १ लाख १३ हजार ५ सय ९९ रुपैयाँ वचेको निर्माण उपभोक्ता समिति अध्यक्ष मोहनकुमार राईले वताउनु भयो ।

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display