ad

साकेला नृत्य प्रतियोगिता


उर्लाबारी बैशाख २४ ÷उभौली पर्वको अवसरमा सोमबार मोरङको  उर्लाबारी–३ मंगलबारेमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । किरात राई यायोख्खा नगर समिति उर्लाबारीद्वारा सो कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा राईको साकेला र मगरको हुर्रा नाच प्रदर्शन गरिएको थियो । त्यस अवसरमा साकेला नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । सो प्रतियोगितामा लक्ष्मीमार्ग, पथरी, लेटाङ र उर्लाबारीको साकेला समूहले सहभागिता जनाएको थियो । प्रतियोगितामा बिजेता तथा उपविजेता समूहलाई पुरस्कार प्रदान गरिएको यायोख्खा उर्लाबारीका सदस्य नुतन राईले जानकारी दिए । 
 

खगेन्द्रको ‘धनपति’मा यस्तो लुक, द्धन्द्धको चपेटामा परेको सानाकाजीको कथा

टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘धनपति’को फस्टलुक रिलिज गरिएको छ । मोसन पोष्टरको रुपमा

‘काले दाइ’ हिट भएपछि ‘पर्व’ को नयाँ गीत रिलिज, नम्रता र कोशिशको प्रेमभाव

काठमाडौं  वैशाख २४। चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले

\'म यस्तो गीत गाउँछु\' का कर्णप्रिय गीतहरु

संगीतकार अर्जुन पोख्रेलले तयार पारेका संगीतले केही बर्षयता राम्रै बजार पिटिरहेका छन् । दर्शक, स्रोताहरुको मनलाई स्पर्श गर्ने संगीत तयार पार्न माहिर

जितु नेपालको पहिलो म्युजिक भिडियो

बैशाख २७ ।   दर्शक हँसाउनमा माहिर कलाकार जितु नेपालले पहिलो पटक ‘पिरतीको चश्मा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।   युवा हाँस्य

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display