ad

मालवाहक रेल विराटनगर सीमानजिक ।


विराटनगर बैशाख १६ ।
भारतको कोलकातास्थित बन्दरगाहबाट पाँच दिनअघि हिँडेको मालबाहक रेल विराटनगरको सीमानजिक बथनाहा स्टेशनसम्म आज आइपुगेको छ । 
तेस्रो मुलुकबाट आयातीत सामानका ५८ कन्टेनर लिएर मालवाहक रेल कोलकाताबाट बुधबार हिँडेको थियो । अब विराटनगर नाका पनि भारतीय रेलवे सञ्जालमा जोडिएको भन्दै उद्योगी–व्यवसायीले खुसी व्यक्त गरेका छन् । यो अवसरले वैदेशिक व्यापार सहज हुने उनीहरुको भनाइ छ । रेलमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयात कर्ताको उद्योग र प्रतिष्ठानसम्म र्पुयाउन सजिलो भएको छ । यसअघि भारतीय साना ढुवानीका साधनमार्फत औद्योगिक कच्चापदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अब सिधै रेलमार्फत आउने बाटो खुलेको छ । कोलकाता बन्दरगाहबाट यसअघि यस्तो कार्गाे रेल वीरगन्ज नाकासम्म आउने गरेको थियो ।
 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने