ad

मोरङमा उर्जा प्रविधिबाट सिचाई शुरु

विराटनगर बैशाख १४ ।
मोरंङ जिल्लामा सौर्य उर्जा अर्थात सोलार प्रविधिबाट सिचाइ सुरु गरिएको छ । 
  दक्षिणि मोरंगको अमाही वरियाती वार्ड न ३ मा जिल्ला कृषी विकास कार्यालय मोरंगको सहयोगमा सोलार पम्ँप जडान गरी सिचाइ शुरु गरिएको हो   । 
 ४० वटा सोलार पैनल राखेर वोर्डिग भित्र मटर जडान गरी सोलार पावरलाइ समर्थन पम्पमा जोडेर वोरिगवाट सिचाइ गर्न थालिएको छ  ।  उक्त  प्रवृधिवाट  चार इन्चमा पानी सहजै वाहिर आएपछी सिचाइगर्न सहज भएको छ  ।   जिल्ला कृषी विकास कार्यालय र  जिवन विकासको सहयोगमा करिव ३०  लाख रुपैयाको लागतमा उक्त  प्रविधि संचालनमा आएको हो ।  यसरी विना विजुुली तथा डिजेल विना सहज रुपले सिचाइ हुुन थालेपछी कृषकहरु  खुुशी भएका छन ।  जिल्ला कृषि विकास कार्यालयका अनुुसार सहकारी मार्फत विद्युुत पुुग्न नसकेका स्थानमा यस्ता प्रवृधि संचालनमा ल्याइएको हो । अमाही कृषी सहकारी संस्थाका मार्फत वोरिग जडान गरिएको हो ।   स्थानिय किसान सुुगदेव मण्डलले सो प्रविधि मार्फत करिव ५० विघा  जग्गामा सहज रुपले सिचाइ पुुग्ने बताउनुुभयो । नया प्रविधिप्रती किसानलाइ जानकारी गराउन अमाही वरियातीलाइ कृषाीमा नमुुना क्षेत्र बनाउन ल्याइएको यो प्रविधिलाइ विस्तार गर्दै लाजाने जिवन विकासकी कृषी प्राविधिक कला विष्टले बताउनुुभयो ।   यसरी नया प्रवृधिवाट गाउमा सिचाइ हुुन थालेपछी  वर्षमा तिन वाली लगाउन समेत अव सजिलो हुुने किसानहरुको भनाइ छ ।
 

पुर्वी तराइ,तटिय क्षेत्रका बासिन्दालाइ सावाधानी अपनाउ अनुरोध

डेस्क,भदौ ११ पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान

धारामा लेदो र धमीलो पानी आउन थालेपछि बिराटनगरबासी समस्यामा

विराटनगर भदौ १५ ।  वर्षा र  वाढिले खानेपानीको पाईपमा क्षति पुुर्याउदा धारामा लेदो र धमिलो पानी आउन थालेपछी विराटनगरवासी समस्यामा परेका छन

‘सडक सुरक्षा अभियानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

उर्लाबारी, २४ भदौ ।      नेपालमा सडक दुर्घटना हुनुको मुख्य तीन कारण छन् । पहिलो कारण सडकको दुरवस्था, दोस्रो कारण जनचेतनाको कमी र तेस्रो कारण

उर्लाबारीका विभिन्न सहकारीको साधारणसभा सम्पन्न

उर्लाबारी, ३१ भदौ ।       मोरङको उर्लाबारी–७ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाले आज छ जनालाई छात्रवृत्ती प्रदान गरेको छ ।