ad

उत्तरले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको छ ःदक्षिण कोरिया

काठमाडौ बैशाख १३ ।
 उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ । 
दक्षिण कोरियाले जारी गरेको एक बक्तब्यमा उत्तरको वोनसान क्षेत्रमा तोपहरुको परीक्षण भइरहेको उल्लेख छ । परीक्षणमा प्रयोग गरिएका हतियारको प्रकार भने सार्वजनिक गरिएको छैन ।

उत्तर कोरियाली नेता किम जोङ्ग उनले ठुलो क्षमताका स्वचालित बन्दुकको प्रदर्शन गर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । ती बन्दुकहरुको तटिय क्षेत्रमा परीक्षण गरिरहेको दक्षिण कोरियाली सञ्चारमाध्यमले दाबी गरेका छन् । कोरियाली प्रायद्धिपमा जारी तनावका बीच दक्षिण कोरियाले रउत्तरले गर्ने हरेक गतिविधि माथि सुक्ष्म अध्ययन गरिरहेको छ । उत्तरले तोपको प्रर्दशन गरेको सुचना लगत्तै दक्षिण कोरियाका राष्ट्रपति सहितको आकस्मिक बैठक बसेको थियो । 
 

सिरियाको भविश्यलाई लिएर असदको कुनै भुमिका रहन्न ः अमेरिका

डेस्क चैत २५ । सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ ।  सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय

भेनेजुएलाली राष्ट्रपतिद्धारा बिपक्षीलाई बार्ताका लागी आह्वान

डेस्क बैशाख ११ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन जारी रहदा राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गर्नुभएको छ

ट्रम्प विरुद्ध बेलायतमा व्यापक प्रदर्शन

डेस्क बैशाख १५ । बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् ।  बेलायतस्थित अमेरिकी राजदूतावास

उत्तरको मिसाईल परीक्षण असफल भएको दक्षिण कोरियाको दावी

डेस्क बैशाख १६ ।              उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तरी क्षेत्रबाट