ad

धारामा लेदो र धमीलो पानी आउन थालेपछि बिराटनगरबासी समस्यामा


विराटनगर भदौ १५ ।
 वर्षा र  वाढिले खानेपानीको पाईपमा क्षति पुुर्याउदा धारामा लेदो र धमिलो पानी आउन थालेपछी विराटनगरवासी समस्यामा परेका छन । 
 कतिपय धारामा पानी नआउने समस्या र आएका धारामा  फोहर तथा धमिलो पानी  आउन थालेपछी नगरवासीहरु टयुुवेलको पानी प्रयोगगर्न वाध्य भएका छन ।   वर्षाले  सडक भत्किएपछी त्यही सडकमा हयावीलोडका सवारी साधन संचालन हुुने  भएकाले तथा विराटनगर महानगरपालिका क्षेत्रमा सडकतथा नाला निर्मााण भइरहेकाले खानेपानीको पाईप  लिक हुुने गरेका पाइएको छ  ।  यसरी लिकेज भएका स्थानमा वर्षाको पानी मिसिएकालेपनी धारामा धामिलो र फोहर पानी आउने गरेको सर्व साधारणको भनाई छ ।  विराटनगर–८ की इन्दुु निरौलले पानीमा फोहर आउन थालेपछी पिउनका लागी धाराको पानी प्रयोगगर्न छाडेको वताउनुुभयो । त्यस्तै विराटनगरका लक्ष्मिप्रसाद मैनालीले  धारामा स्वच्छ पानी नआउदा निकै समस्या भएको वताउनुुभयो । विराटनगर स्थित खोपानी पानी संस्थानले वार्षाका कारण खानेपानीको पाइपमा लिक हुुन सक्ने भन्दै विभिन्न  १० स्थानको पानी संकलन गरेर पानीको गुुणस्तर परिक्षणका लागी केन्द्रमा पठाएको त्यसको रिर्पोट सकारात्मक रहेको खानेपानी संस्थान विराटनगरका निमित प्रमुुख रत्नप्रसाद राजवंशीले वताउनुुभयो ।  रिर्पोटमा त्यस्तो केही नदेखिएकाले धाराको पानी पिउनका लागी उपयुुक्त भएको उहाको भनाई छ । कतिपय ठाउमा वर्षा र वाढिले धारा भत्किएतापनी त्यस्ता ठाउमा ममेत संभारको काम सम्पन्न भइसकेको उहाले वताउनुुभयो ।   उहाले वाढिका कारण कतिपय स्थानमा धमिलो पानी जान सकने भन्दै त्यस्ता धारा तथा टयुुवेलको पानी उमालेर मात्र पिउन उपभोक्ताहरुर्लाइ  आग्रह समेत गर्नुु भयो । महानगरपालिकाक्षेत्रमा साढै १२ हजार परिवार खानेपानीका उपभोक्ता रहेका छन । महानगरपालिकामा दैनिक डेढ करोड लिटर पानीको माग रहेकोमा १ करोड २० लाख लिटर पानी खानेपानीले उपलव्ध गराउदै आएको छ ।  
 

मोरङमा उर्जा प्रविधिबाट सिचाई शुरु

विराटनगर बैशाख १४ । मोरंङ जिल्लामा सौर्य उर्जा अर्थात सोलार प्रविधिबाट सिचाइ सुरु गरिएको छ ।    दक्षिणि मोरंगको अमाही वरियाती वार्ड न ३ मा जिल्ला

पुर्वी तराइ,तटिय क्षेत्रका बासिन्दालाइ सावाधानी अपनाउ अनुरोध

डेस्क,भदौ ११ पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान

‘सडक सुरक्षा अभियानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

उर्लाबारी, २४ भदौ ।      नेपालमा सडक दुर्घटना हुनुको मुख्य तीन कारण छन् । पहिलो कारण सडकको दुरवस्था, दोस्रो कारण जनचेतनाको कमी र तेस्रो कारण

उर्लाबारीका विभिन्न सहकारीको साधारणसभा सम्पन्न

उर्लाबारी, ३१ भदौ ।       मोरङको उर्लाबारी–७ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाले आज छ जनालाई छात्रवृत्ती प्रदान गरेको छ ।