ad

पुर्वी तराइ,तटिय क्षेत्रका बासिन्दालाइ सावाधानी अपनाउ अनुरोध


डेस्क,भदौ ११
पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने भएकाले नदीमा बाढीको जोखिम रहेको भन्दै शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो । विभिन्न नदीमा पानीको सतहले सतर्कता तह पार गर्ने संभावना नभएपनि लगातार पानी पर्दा सानो खोलामा बाढी आउने भन्दै सावधानी अपनाउन भनिएको छ । कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा सोमबार बिहानसम्म नै जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो । यस्तै पहिरो गएको ठाउँमा थप पहिरो खस्ने संभावना भएकाले आवातजावत गर्दा सतर्कता अपनाउन भनिएको छ । अहिले पनि पूर्वी नेपालका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मोरङमा उर्जा प्रविधिबाट सिचाई शुरु

विराटनगर बैशाख १४ । मोरंङ जिल्लामा सौर्य उर्जा अर्थात सोलार प्रविधिबाट सिचाइ सुरु गरिएको छ ।    दक्षिणि मोरंगको अमाही वरियाती वार्ड न ३ मा जिल्ला

धारामा लेदो र धमीलो पानी आउन थालेपछि बिराटनगरबासी समस्यामा

विराटनगर भदौ १५ ।  वर्षा र  वाढिले खानेपानीको पाईपमा क्षति पुुर्याउदा धारामा लेदो र धमिलो पानी आउन थालेपछी विराटनगरवासी समस्यामा परेका छन

‘सडक सुरक्षा अभियानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

उर्लाबारी, २४ भदौ ।      नेपालमा सडक दुर्घटना हुनुको मुख्य तीन कारण छन् । पहिलो कारण सडकको दुरवस्था, दोस्रो कारण जनचेतनाको कमी र तेस्रो कारण

उर्लाबारीका विभिन्न सहकारीको साधारणसभा सम्पन्न

उर्लाबारी, ३१ भदौ ।       मोरङको उर्लाबारी–७ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाले आज छ जनालाई छात्रवृत्ती प्रदान गरेको छ ।