ad

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।
 प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।
 गौरी घाटको दिव्यश्वरी पाटी प्यालेसमा छिर्दै गर्दा लामामाथी अपरिचित समुहले ४ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । लामो समयदेखी गुन्डागर्दीमा संलग्न हुदै आएका लामाको कोखमा गोली लागेको महानगरिय अपराध महाशाखा प्रमुख प्रधुम्न कार्कीले बताउनुभयो । घाईते लामालाई उपचारकालागि नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ ।

प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामालाई क वर्गको गुन्डा नाईकेको सुचिमा राखेर प्रहरीले निगरानी गरिरहेको थियो । लागु औषध मुद्धामा लामो समय जेल बसेर बाहिर निस्किएका लामा ललितपुरका व्यापारी राजन श्रेष्ठसंग पैसा असुली गरेको अभियोग र दरवारमार्गमा रात्री क्लब सञ्चालक राम गिरीमाथी हात पात गरेपछि थुनामा परेका थिए ।
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

एसएलसीई आजदेखी शुरु

डेस्क बैशाख १० ।  कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ । पहिलो दिन आज विहान ७ बजे देखि अंग्रेजी विषयको परीक्षा

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display