ad

हाम्रो बारेमा

 यस रेडियो इन्द्रेणी ९७.५ मेगाहर्जले मोरङको उर्लाबारीबाट ५०० वाट प्रशारण क्षमताका साथ २०६९ साल श्रावण १४ गतेबाट परिक्षण प्रशारण सुरु गरेको हो । रेडियोको औपचारिक नियमित प्रशारण भने २०६९ साल असोज १ गतेबाट बाट सुरु भएको हो । रेडियो  इन्द्रेणीबाट  दैनिक विहान ६ बजेदेखी साँझ ६ बजेसम्ममा ६ वटा समाचार  , अत्याधुनिक राजनैतिक वहसको कार्यक्रम नेपाली बहस , बि.बि.सी. नेपाली सेवाका साथै विविध मनोरञ्जनात्मक सांगितिक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । रेडियो  इन्द्रेणीको  प्रशारण विहान ५ बजेबाट सुरु भई राति ९ः३० बजेसम्म निरन्तर चलिरहने छ । रेडियो  इन्द्रेणीले दैनिक विहान ६ बजेदेखी साँझ ६ बजेसम्म प्रत्यक दुइ घण्टामा समाचार बुलेटिन प्रशारण गर्दै आएको छ । अपरान्ह ४ बजेको समाचार बुलेटिनमा भने स्थानिय समाचारहरु प्रशारण गर्ने गरेका छौ । साथमा प्रत्येक दिन विहान सबा ७ ः १५ बजे र राति ८ ः ४५ मा बि.बि.सी नेपाली सेवा र आईतबार राति ९ ः०० मा बि.बि.सी नेपाली सेवाले नै उत्पादन गरेको साझा सवाल प्रशारण हुँदै आएको छ । हाम्रो प्रशारणहरु पुर्वाञ्चलका मोरङ जिल्लाका साथै झापा, इलाम, पाँचथर , सुनसरी , उदयपुर , धनकुटा , संखुवासभा , भोजपुर भारतको बिहार र पश्चिम बंगाल राज्यमा समेत सुन्न सकिनेछ । 

                        सहि सुचना र मनोरञ्जनको क्षेत्रमा एउटा नौलो आयम थप्दै विभिन्न क्षेत्र, समुदाय र सम्प्रदायबाट एउटै राष्ट्रिय एकता र समानतामा योगदान पुर्याउनका लागि बहुसंख्यक युवाहरुको समुहले रेडियो इन्द«ेणीको क्षेत्र विकाश ,विस्तारका साथै समाज र राष्ट्रको योगदान पुर्याउनका लागि संघर्ष गरिरहेको छ । यसै उर्लाबारी र उर्लाबारी आसपासका व्यापारी , उद्योगी , पत्रकार , शिक्षक र समाजसेवीहरुबाट स्थापित भएको हो । अन्तयमा रेडियो  इन्द्रेणीको  बारेमा तपाईहरुको सुझाब र जिज्ञासाको सधैब हामी अपेक्षा गरिरहेका छौ । धन्यवाद ।

सहकर्मीहरु

  • नाम :Bholaman shrestha
  • ठेगाना : Urlabari-7, Morang
  • पद : chairman
  • नाम :Bhanu Giri
  • ठेगाना : terhathum
  • पद : News chief
  • नाम :Hemanta Pokhrel (SANDESH)
  • ठेगाना : Urlabari-5,Morang
  • पद : Technician chief
  • नाम :Bishal Rai
  • ठेगाना : Meklajung ,Morang
  • पद : programm Presenter
  • नाम :Rishikesh Khanal
  • ठेगाना : Urlabari-7,Morang
  • पद : programm Presenter
  • नाम :Padam prasad Niraula
  • ठेगाना : Ilam fakfok
  • पद : Office boy
  • नाम :Yubraj Dahal
  • ठेगाना : Meklajung -3 ,Morang
  • पद : programm Presenter
  • नाम :Goma Ghimire
  • ठेगाना : Damak ,Jhapa
  • पद : News Reader
  • नाम :Bijita Thapa
  • ठेगाना : Urlabari-7,Morang
  • पद : Receptionist
  • नाम :Susan chmlagai
  • ठेगाना : Shivsatashi Jhapa
  • पद : Technician

आजको कार्यक्रमहरु

  • रेडियो खुल्ने 05:00 am - 00:00 am
  • भजन 05:00 am - 06:00 am
  • News Live 06:00 am - 06:30 am
  • National songs 06:30 am - 07:00 am
  • बिज्ञापन 07:00 am - 07:15 am
  • BBC Nepali Sewa 07:15 am - 07:30 am
  • बिज्ञापन 07:30 am - 07:40 am
  • Wish You All The Best 07:40 am - 08:20 am