खोला च्यानलाइजको विवाद प्रति स्थानीय  असन्तुष्ट 

  रूपेन्द्र शेर्मा उर्लाबारी, ४ असार । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लु खोला च्यानलाइजको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले ल्याएको विवाद प्रति खोला प्रभावित क्षेत्रका वासिन्दाले असन्तुष्टी व्यक्त गरेका छन् । सोल्टी र मिक्लु खोला आसपासका बासिन्दाले खोला च्यानलाइजबाट आफूहरुलाई फाइदा भएको बताएका छन् । आइतबार स्थलगत रिर्पोटिङमा गएका सञ्चारकर्मीहरुसँग खोलामा च्यानलाइज भएपछि

आजको कार्यक्रमहरु

  • रेडियो खुल्ने 05:00 am - 00:00 am
  • भजन 05:00 am - 06:00 am
  • News 06:00 am - 06:30 am
  • National songs 06:30 am - 07:00 am
  • बिज्ञापन 07:00 am - 07:15 am
  • BBC Nepali Sewa 07:15 am - 07:30 am
  • बिज्ञापन 07:30 am - 07:40 am
  • Wish You All The Best 07:40 am - 08:20 am
ad

इन्द्रेणी खबर

खोला च्यानलाइजको विवाद प्रति स्थानीय  असन्तुष्ट 

  रूपेन्द्र शेर्मा उर्लाबारी, ४ असार । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लु खोला च्यानलाइजको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले ल्याएको विवाद प्रति खोला प्रभावित क्षेत्रका वासिन्दाले असन्तुष्टी व्यक्त गरेका छन् । सोल्टी र ...

राहत प्रदान ।

उर्लाबारी, ४ असार । रुख ढलेर घरमा क्षति पुगेका मोरङ, उर्लाबारी–१ मेचे डाँगीका हरिभक्त तामाङलाई आज नगद राहत प्रदान गरिएको छ । गत चैत १ गते आएको हावाहुरीले तामाङको घर पूर्णरुपमा ...

गोष्ठि सम्पन्न ।

उर्लाबारी, ४ असार । मोरङको उर्लाबारी नगरपालिका वडा नं.४ स्थित आइतबारेमा जलवायु परिवर्तनका कारण र पशु स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्युनिकरणका लागि सरोकारवालासँग एकदिने गोष्ठि आज सम्पन्न भएको छ । गोष्ठिमा ...

सीमाविवाद नभएको स्थानीयको भनाई । 

उर्लाबारी, ४ असार । मोरङको उर्लाबारी नगरपालिका वडा नं.१ स्थित टप्पु क्षेत्रमा सिमा विवाद नभएको स्थानीय वासिन्दाले बताएका छन् । स्थानीय वासिन्दाले खेलमैदान निर्माणका लागि त्यहाँ  रहेका सिसौका रुख कटान गरेपछि उर्लाबारी ...

मिक्लु र सोल्टी खोलामाथि राजनीति

रूपेन्द्र शेर्मा उर्लाबारी, ३०  जेठ । एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीका केही स्थानीय नेताहरुले मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लु खोलामाथि राजनीति गरेको भन्दै विरोध उत्पन्न भएको छ ...

राजनीति

माला बनाउने तालिम सुरु ।

उर्लाबारी, ७ जेठ । मोरङको उर्लाबारी नगरपालिका वडा नं.६ स्थित महारुद्र सिवालय मन्दिरमा आजदेखि छ दिने माला बनाउने तालिम सुरु भएको छ । महिलाहरुलाई सीप सिकाई स्वरोजर प्रदान गर्ने उद्देश्यले उर्लाबारी ...

जिल्ला सभा संचालन सम्बन्धि बिधेयक पारीत ।

विराटनगर बैशाख २३ । एक नम्वर प्रदेशको आज वसेको प्रदेशसभाले जिल्ला सभा संचालनका लागी व्यवस्थागर्न वनेको विधेयक–२०७५ पारित गरेको छ ।   एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले   विधेयक ...

गृहक्षेत्रमा प्रधानमन्त्रीको व्यस्तता आजपनि उस्तै ।

विष्णु पौडेल  दमक बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको दमक नगरका विभिन्न योजना तथा ...

समाज

खोला च्यानलाइजको विवाद प्रति स्थानीय  असन्तुष्ट 

  रूपेन्द्र शेर्मा उर्लाबारी, ४ असार । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लु खोला च्यानलाइजको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले ल्याएको विवाद प्रति खोला प्रभावित क्षेत्रका वासिन्दाले असन्तुष्टी व्यक्त गरेका छन् । सोल्टी र ...

अर्थ बजार

सुन तस्करको बयान सकिदै ।

विराटनगर बैशाख २५ । सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा जिल्ला अदालत मोरङले आज बाँकी ३ जना अभियुक्तसँग बयान लिँदैछ ।  अदालतले आज बहालवाला एसएसपी दिवेश लोहनी सहित डिएसपीद्वय प्रजित केशी र सञ्जय राउतसँग बयान लिन लागेको हो । प्रहरी नियन्त्रणमा ...

मालवाहक रेल विराटनगर सीमानजिक ।

विराटनगर बैशाख १६ । भारतको कोलकातास्थित बन्दरगाहबाट पाँच दिनअघि हिँडेको मालबाहक रेल विराटनगरको सीमानजिक बथनाहा स्टेशनसम्म आज आइपुगेको छ ।  तेस्रो मुलुकबाट ...

भ्रष्टचारमा शुन्य सहनशिलता ः आङ्वो ।

उर्लाबारी, ११ वैशाख ।       एक नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाइने बताउनुभएको छ ...

खेलकुद

आज देखी सेमीफाईनलका खेल ।

दमक बैशाख २५ । झापाको दमकमा जारी प्रथम दमक गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् ।  पहिलो सेमिफाइनल अन्तर्गत विभागीय डर्बिमा आज नेपाल एपीएफ र नेपाल पुलिसबीच  प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलमा पुलिसले थ्रीस्टारलाई हराउँदै सेमिफाइनल ...

मनोरन्जन

साकेला नृत्य प्रतियोगिता

उर्लाबारी बैशाख २४ ÷उभौली पर्वको अवसरमा सोमबार मोरङको  उर्लाबारी–३ मंगलबारेमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । किरात राई यायोख्खा नगर समिति उर्लाबारीद्वारा सो कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा राईको ...

अन्तराष्ट्रिय

आणविक समस्या अन्त्य हुने संकेत ।

एजेन्सी चैत २६ । उत्तर कोरियाले आणविक कार्यक्रमको भविष्यबारे अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएको छ । नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भेटमा आणविक निशस्त्रीकरणबारे वार्ता ...